Tag: बेटी पढाऊ

मधेश प्रदेश सरकारको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा १० करोड ३३...

मधेश प्रदेश सरकारले सञ्चालन गरेको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा चरम भ्रष्टाचार भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन प्रदेश सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले राजनीतिक व्यक्तिलाई भने उन्मुक्ति दिएको छ ।