Tag: बोधराज देवकोटा

महालक्ष्मी विकास बैंकको सीईओमा बोधराज देवकोटा नियुक्त

दुई दशकदेखि बैंकिङ क्षेत्रमा अनुभव लिइसकेका देवकोटा आइतबार महालक्ष्मी विकास बैंकको सीईओमा नियुक्त भएका हुन् ।