Tag: ब्याजदरको सिण्डिकेट तोडियो

ब्याजदरको सिण्डिकेट तोडियो, अब बैंकहरूले आफूखुसी ब्याज तोक्ने

लकडाउनपछि कर्जाको माग शून्य छ। बैंकहरुले पछिल्लो समय संस्थागत मुद्दती निक्षेपको व्याजदर ७ प्रतिशत, सर्वसाधारण मुद्दती ८.५ प्रतिशत र बचतको ५.५ प्रतिशत कायम गर्ने भद्र सहमति गरेका थिए।