Tag: भरतपुर महानगरको बजेट

भरतपुर महानगरको बजेट ५ अर्ब ७४ करोड, प्राथमिकतामा अधुरा योजना (पूर्णपाठ)

महानगरले कृषि एम्बुलेन्सको व्यवस्था गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। अबदेखि फोहोर व्यवस्थापनका लागि घरघरमै कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गरिने बजेट भाषणमा उल्लेख छ।