Tag: भूमि बैंक

भूमि बैंक स्थापनाको लागि विश्वसनीय संरचनाको खोजी गर्न निर्देशन

सरकारले युवा जनशक्तिलाई उत्पादनमूलक कृषि कार्यमा सहभागी गराउने उद्देश्यले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमै यस कार्यलाई समावेश गरिसकेको थियो ।