Tag: भ्यालेन्टाइन डे

कसरी सुरु भयो आयतित संस्कृति भ्यालेन्टाइन डे ? यस्तो छ रोचक...

संभवत कतिपयलाई भ्यालेनटाइन डे बारे जानकारी नहुन पनि सक्छ । अंग्रेजी क्यालेन्डर अनुसार फेब्रुअरी १४ मा भ्यालेनटाइन डे मनाइन्छ । तर्क गर्नेहरुले त भन्छन्, यो पश्चिमा संस्कृति हो ।