Tag: मणिपाल मेडिकल कलेज शिक्षण अस्पताल

मणिपालका कर्मचारी धर्नामा, ४ महिनादेखि अस्पताल प्रशासनमा ताला

पोखरास्थित मणिपाल मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी धर्नासहित आन्दोलनमा उत्रिएका छन् । कर्मचारीले पाउनुपर्ने उपदान नपाएको, किरिया बिदा, सुत्केरी बिदा नदिएको भन्दै कर्मचारीले धर्ना दिएका हुन् ।