Tag: मानव बेचबिखन

मानव बेचबिखनविरुद्धका अभियन्तालाई ‘राष्ट्रिय परिचय पत्र’ दिने योजना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध काम गरिरहेका सामाजिक अभियन्ताहरुलाई ‘राष्ट्रिय परिचय पत्र’ बनाएर सम्मान गर्ने योजना अघि सारेका छन् ।

मानव बेचबिखनमा सबैभन्दा धेरै एजेण्ट र म्यानपावर व्यवसायी

स्थानीय स्तरमा अवसरको कमी र अशिक्षाले मानिसलाई बेचिने स्थितिमा पुगेको पाईन्छ भने घरेलु हिंसा पनि खासगरी महिलाहरू बेचिने अर्को कारण हो । घरमा श्रीमान र उनका परिवारले हेला गर्ने, कुटपिट गर्ने, र छोराछोरी लिएर अलग बस्ने बाध्यता भएका महिलाहरू यसको सिकार हुने गरेका छन् ।