Tag: ‘मुस्कुराइरहेको’ सूर्य

‘मुस्कुराइरहेको’ सूर्यको तस्विर सार्वजनिक

सौर्य आँधीहरू सौर्य सतहमा पिण्ड र ऊर्जाको विस्फोटबाट आउने आँधी हो । त्यो पृथ्वीसम्म आइपुग्दा त्यसले यस ग्रहको चुम्बकीय क्षेत्रलाई प्रभावित बनाउँछ ।