Tag: मेस्सीको कीर्तिमान

रियल सोसियडाडको पोष्टमा बार्सिलोनाको गोलको वर्षा, मेस्सीको कीर्तिमान

अर्जेन्टिनाका ३३ वर्षे मेस्सीले पूर्व मिडफिल्डर जाभी (७६७) को कीर्तिमान तोडेका हुन्। मेस्सीले बार्सिलोनाबाट ६६३ गोल गरिसकेका छन्।