Tag: मोबाइल तथा इन्टरनेट बैंकिङ

मोबाइल र इण्टरनेट बैंकिङको कारोबार सीमा बढ्यो

राष्ट्र बैंकले मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङको दैनिक कारोबार सीमा बढाएको छ । मंगलबार परिपत्र जारी गरी उक्त सीमा बढाइएको हो ।