Tag: मौसम बदली

देशभरको मौसम बदली, कस्तो रहन्छ आगामी तीनदिन ?

न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेकाले आज पनि देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ ।

देशैभरको मौसम बदली, वर्षा र हिमपातको सम्भावना

श्चिमी न्यून चापी प्रणाली बुधबार साँझबाट नेपाल भित्रिएको छ । ‘पश्चिमी न्यून चापीय प्रणालीका कारण देशैभर हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । शनिबारदेखि भने मौसममा सुधार हुनेछ ।