Tag: रोजगारीको भयावह रूप

रोजगारीको भयावह:सात महिनामा ५ सय १३ जना कफिनमा फर्किए

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि माघ मसान्त सम्मको अवधिमा ५ सय १३ जना नेपालीले विदेशी भूमिमा ज्यान गुमाएका छन् ।