Tag: विकास ऋणपत्र २०८३ ‘छ’

१५ अर्ब रुपैयाँको विकास ऋणपत्र विक्री गर्दै राष्ट्र बैंक, मंगलवार दिउँसो...

नेपाल राष्ट्र बैंकले मंगलवार १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८३ ‘छ’ विक्री गर्न लागेको हो ।