Tag: विकास खर्च

चुनावले उचाल्यो सरकारी खर्च, विकास खर्चमा झिनो सुधार

सरकारले गर्ने विकास खर्चमा गतवर्षको तुलनामा यो वर्ष झिनो सुधार भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार असोज २३ गते आइतवारसम्ममा कुल विकास बजेटको ४.८७ प्रतिशत खर्च भएको छ ।