Tag: विद्युतको नयाँ महसुल

विद्युतको नयाँ महसुल: घरायसी र उद्योगी दुवैलाई राहत, अब कति तिर्नुपर्छ...

५ एम्पियर लाइन लिएर न्यूनतम मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० रुपैयाँ मात्रै डिमान्ड शुल्क लगाइएको छ । उनीहरूलाई बिजुली भने निःशुल्क दिइने भएको छ ।