Tag: विश्वव्यापी रुपमा तापक्रम वृद्धि

तापक्रम विश्वव्यापी रुपमा वृद्धि, ५० डिग्रिसेल्सियस भन्दामाथि हुने दिनहरु दोब्बर

सन् १९८० देखि २००९ को बिचमा औसतमा ५० डिग्रिसेल्सियस भन्दा माथिको तापक्रम भएका दिनहरुको संख्या वर्षको १४ दिन थियो । यो संख्या सन् २०१० देखि २०१९ को दशकमा बढेर २६ दिन पुगेको छ । यस्तै ४५ डिग्री वा त्यो भन्दामाथि तापक्रम हरेक वर्ष औसतमा दुई हप्ताले थपिएको छ ।