Tag: वैदेशिक लगानी नेपाल भित्रियो

११ महिनामा ३३ अर्ब वैदेशिक लगानी नेपाल भित्रियो, आधाभन्दा धेरै पर्यटन...

यस समयमा १ सय ७६ वटा वैदेशिक लगानीका उद्योगहरु दर्ता भएका छन् । जसमा ५ हजार ४ सय ९३ जनाले प्रत्यक्ष रोजगारी पाउने विभागको तथ्यांकमा उल्लेख छ ।