Tag: ‘शेयर बजार ब्रोकरलेस

‘शेयर बजार ब्रोकरलेस हुने भन्ने कुरा झुटो हो, यसको सम्भावना छैन्’-...

आर्थिक पत्रकार संघ नाफिजको कार्यलयमा भएको अन्तरक्रियामा बोल्दै बोर्डका निर्देशक गिरीले शेयर बजारलाई ब्रोकरलेस बनाउने भन्ने कुरा झुटो र निराधार भएको बताएका हुन् ।