Tag: सडक आयोजना

सरकारले कटौती गरेको १४१० सडक आयोजना अधिकांश तराई मधेशका (सूचीसहित)

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले शुरु गरेको १४१० सडक आयोजना शेरबहादुर देउवा सरकारले बजेट अध्यादेश प्रतिस्थापन विधेयकमार्फत कटौती गरेको हो । ७७ वटै जिल्लामा सडक पूर्वाधार विशेष कार्यक्रम अन्तर्गतका कटौती भएका सडक आयोजना अधिकांश तराई मधेशका रहेका छन् ।