Tag: सबै तहका परीक्षा सञ्चालन गर्न अनुमति

सबै तहका परीक्षा सञ्चालन गर्न अनुमति, व्यावसायिक तालिम खुला

सुरक्षासम्बन्धी मापदण्ड अपनाएर सबै तह र विषयका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।