Tag: सरकार

नयाँ आर्थिक वर्ष २०७९-८० शुरु, आयकरको सीमा बढ्दै- कर्मचारीको पारिश्रमिक वृद्धि

आजबाट नयाँ आर्थिक वर्ष २०७९\८० शुरु हुँदैछ । यस आवबाट सरकारले कर्मचारीको पारिश्रमिब बढाएको छ । आयकरको सीमा बढाएको छ । यी प्रावधान आजैबाट लागु हुँदैछन् ।