Tag: सरकारी जग्गा

अब सरकारी जग्गा ४० वर्षसम्म भाडामा पाइने, सस्तोमै लिन यस्तो छ...

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सरकारी जग्गा तथा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ नेपाल राजपत्रमा प्रकाशन गदै सो व्यवस्था गरेको हो ।