Tag: साउदीमा श्रम कानुनमा सुधार

साउदीमा रोजगारदाताको अनुमति विना नै घर फर्कन र काम परिवर्तन गर्न...

नयाँ नियम अनुसार अब साउदीमा कार्यरत विदेशी कामदारले रोजगारदाताको अनुमति विना नै घर फर्कन र काम परिवर्तन गर्न पाउने छन् । जसले साउदी अरेबियामा रोजगारीको बजार बनाउनको लागि श्रमिक र रोजगारदाता बीचको सम्झौता सम्बन्ध सुधार गर्नेछ।