Tag: सागको खर्च विवरण

१३ औं सागको खर्च विवरण सार्वजनिक

नेपाल सरकारबाट प्राप्त १ अर्ब २३ करोड १८ लाख ४८ हजार, टिकटबाट २ करोड ६७ लाख ११ हजार ६ सय ७५ रुपैयाँ विज्ञापनबाट २० लाख ९९ हजार १ सय ५० तथा सहभागी राष्ट्रबाट प्राप्त ११ करोड २१ लाख ३५ हजार ५ सय ९८ रुपैयाँ गरि कुल १ अर्ब ३७ करोड २७ लाख ९४ हजार ४ सय २३ रुपैयाँ आम्दानी भएको बताइएको छ।