Tag: साना तथा घरेलु उद्योग

फष्टाउँदै साना तथा घरेलु उद्योग, चार खर्ब ११ अर्ब ९५...

सरकारले उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा कार्यक्रम सञ्चालन सुरु गरेसँगै साना तथा घरेलु उद्योग फष्टाउँदै गएको छ । नेपालमा रहेका चार लाख १८ हजार साना तथा घरेलु उद्योगमा चार खर्ब ११ अर्ब ९५ करोड रुपैयाँ लगानी रहेको नेपाल घरेलु तथा साना उद्योग महासघंले जनाएको छ ।