Tag: साबुन र स्याम्पु

साबुन र स्याम्पुमा पाइने यी ६ रसायन शरीरको लागि ‘खतरनाक’ !

मानिसको आम्दानीको ठूलो हिस्सा सौन्दर्य उत्पादनमा खर्च हुने गरेको छ । तर के तपाईलाई थाहा छ यी उत्पादनहरूमा समावेश धेरै प्रकारका सामग्रीहरू हाम्रो शरीरको लागि हानिकारक हुन्छन्।