Tag: सामाजिक सञ्जाल

निर्वाचनमुखी ‘हतियार’ सामाजिक सञ्जाल, मौन अवधिमा यस्ता गतिविधि गर्न नपाइने

सूचना प्रविधिको प्रयोग गरेर नेताहरू सामाजिक सञ्जालमार्फत घर–घर तथा व्यक्ति–व्यक्तिमा पुग्ने होडबाजी नै चलेको छ। नेता/उम्मेदवारहरू आफूले विगतमा गरेका कामदेखि भविष्यमा गर्ने योजनालाई आकर्षक ढंगबाट प्रस्तुत गरेर मतदातालाई आफूतर्फ तान्न तल्लिन देखिन्छन्।

सामाजिक सञ्जालको आम्दानीमा सरकारले लगायो १ प्रतिशत कर

काठमाडौं, २५ भदौ । सरकारले विभिन्न सामाजिक सञ्जालमा कर लगाउने भएको छ । प्रतिस्थापन विधेयकमार्फत सामाजिक सञ्जालबाट हुने आम्दानीमा कर लाग्ने बताईएको छ ।...

शीर्षक मोड्ने पैसा जोड्ने सामाजिक सञ्जाल,विज्ञापनदाता मारमा !

कतिपय युट्युबहरु भने विकृतीको रुपमा देखिन थालेका छन् । डलर कमाउनको लागि शीर्षक मोड्दै भाइरल बनाउनको लागि मानिसहरुमा मानवता हराउन थालेको छ । कस्तो इन्टरभ्यू लिए भिउज बढ्छन् भन्नेतिर मात्र केन्द्रित हुन्छन्