Tag: सामान आयातकर्ता

यसरी लिनुहोस् सामान आयातकर्ताले अनलाइनबाटै ‘नो अब्जेक्सन लेटर’

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सामान आयातकर्तालाई अनलाइनबाटै नो–अब्जेक्सन लेटर दिन शुरु गरेको छ । विभागले आइतबारदेखि प्रतीतपत्र (एलसी) बाहेक अरु माध्यमबाट सामानको पैठारी गर्ने आयातकर्तालाई अनलाइनबाटै सेवा दिन शुरु गरेको हो ।