Tag: सिन्धुपाल्चोक

सिन्धुपाल्चोकमा फेरि पहिरो: एकै परिवारका ५ बेपत्ता

सिन्धुपाल्चोको भोटेकोसी गाउँपालिका वडा नम्बर ४, फुल्पिङकट्टीमा बुधबार राति पहिरोले घर पुर्दा एकै परिवारका ५ जना बेपत्ता भएका हुन् ।

सिन्धुपाल्चोकको जम्बु बजारमा आएको बाढीमा परेर दुईको मृत्यु, १४ बेपत्ता

विरल वर्षाका कारण बाह्रबिसे नगरपालिका जम्बुको ठाडोखोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाएको र केही व्यक्ति सम्पर्कविहीन भएका छन्।