Tag: ‘सुपर स्प्लेन्डर’

हिरो मोटोकर्पको ‘सुपर स्प्लेन्डर’ बजारमा, यस्ता छन् विशेषता

सुपर स्प्लेन्डर भारतको जयपुरस्थित हिरो मोटोकर्पको अत्याधुनिक अनुसन्धान तथा विकास केन्द्र (आरएन्डडी केन्द्र) इनोभेसन एन्ड टेक्नोलोजी केन्द्रमा डिजाइन र विकसित गरिएको हो ।