Tag: स्वास्थ्य सामग्री

सेनाले ग्वाङ्जाओबाट ल्यायो थप १५ टन स्वास्थ्य सामग्री

वाइडबडी जहाजका दुई उडानबाट झन्डै ३२ टन स्वास्थ्य सामग्री ल्याइएको छ । उनले चीनबाट खरिद गरिएका स्वास्थ्य सामग्रीमध्ये ४७.५ टन जहाजबाट ल्याउने भनिए पनि पछिल्लो उडानमा ३० पोर्टेबल एक्सरे मेसिन जहाजमा नअटेकाले स्थलमार्गबाटै ल्याउने व्यवस्था मिलाइएको बताए ।

कोरोना नियन्त्रणका लागि सेनाले चीनबाट ल्यायो १८ टन स्वास्थ्य सामग्री

सेनाले यसअघि पहिलो लटमा तातोपानी नाका हुँदै स्थलमार्गबाट शनिबार १० ओटा कन्टेनरमा करिब ९ टन स्वास्थ्य सामग्री ल्याएको थियो । सेनाले सरकार–सरकारबीच भएको खरिद सम्झौताअनुसार चीनबाट कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि ३४३ टन स्वास्थ्य सामग्री नेपाल ल्याउने छ ।

सिंगापुरबाट स्वास्थ्य सामग्री लिएर आइपुग्यो श्री एयरलाइन्स

काठमाडौं, १२ बैशाख । सिङ्गापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर श्री एयरलाइन्सको जेट जहाज बिहान काठमाडौँ आइपुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र टेमासेक फाउण्डेशनको...

यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले नुवाकोटमा दियो स्वास्थ्य सामग्री

नुवाकोट । यशोदादेवी भगबानसिंह केसी मेमोरियल ट्रष्टले नुवाकोटमा कोरोनाबाट सुरक्षाका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री वितरण गरेको छ । नेपाली कांग्रेसका नेता तथा ट्रष्टका...