Tag: ५ हजार युवा विदेशिए

कोरोना महामारीकै बीच दुई महिनामा ५ हजार युवा विदेशिए

नेपालका अधिकांश श्रम जनशक्ति विदेशमा नै रहेका छन् । तर, कोरोनाले विदेशका रोजगार जोखिममा भएपनि नेपाल आएका कामदार पनि पुनः बैदेशिक रोजगारमा जान बाध्य भएका देखिन्छ ।