Tag: #4G

१ करोड नाघ्यो टेलिकमका फोरजी प्रयोगकर्ता

२०७८ चैत महिनाको विवरण अनुसार फोरजी ग्राहक आधार १ करोड ४ लाख २१ हजार ९ सय ७६ पुगेको हो । यस अवधिमा कम्पनीका थ्रीजी ग्राहक आधार ९४ लाख ८२ हजार ५ सय ८० रहेको कम्पनीले जानकारी दिएको छ ।