Tag: #aarjudeuba

‘उत्तराखण्डमा नेपाली नागरिकको खोजीका लागि कूटनीतिक पहल सुरु भइसकेकाे छ’: परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघि आएको बाढीमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको जानकारी दिएकी छन् ।

हङकङबाट स्वदेश फर्किन परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री डा. आरजु राणा चीनको विशेष प्रशासकीय क्षेत्र हङकङबाट स्वदेश फर्किएकी छन् ।

परराष्ट्रमन्त्री डा राणासँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट

बिम्स्टेक महासचिव इन्द्रमणि पाण्डेले नेपालका परराष्ट्रमन्त्री डा आरजु राणासँग जलवायु परिवर्तन र क्षेत्रीय सहकार्यका विषयमा छलफल गरे। मन्त्री डा राणाले बिम्स्टेकको उद्देश्यप्रति नेपालको प्रतिबद्धता व्यक्त गरे र किर्गीस्थानका दूतसँग द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा कुराकानी गरे।