Tag: #accident #bharatpur

टिकौली जंगलमा ग्यास बुलेट र ट्रक ठोक्कियाे, दुई जना घाइते

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जंगलमा ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते भएका छन् ।