Tag: #accident #trisuli

त्रिशूलीमा ट्रक खस्याे, चालककाे मृत्यु

मुग्लिन–नारायणगढ सडकखण्डको चौधकिलोबाट कोइला बोकेको ट्रक त्रिशूलीमा खस्दा चालकको मृत्यु भएको छ ।