Tag: AIDS Healthcare Foundation

‘गिलियड साइन्सेस’लाई ‘एएचएफ’को ५ सुझाव-‘मुनाफाभन्दा पहिले जीवन राख’

गिलियड कम्पनीद्वारा उत्पादन हुँदै आएको विभिन्न औषधिमध्ये एचआईभी र हेपाटाइटिस सीको औषधि निम्न आयका भएका मुलुकका जनताको पहुँचमा पुग्न जरुरी रहेको एएचएफ नेपालका कार्यक्रम प्रबन्धक दिब्यराज जोशीले बताए ।