Tag: #balenshah#kpoli

गणतन्त्र दिवसको मूल समारोह समितिबाट बालेनकाे नाम हटाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस, मूल समारोह समिति बाट काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नाम हटाउन निर्देशन दिएका छन्। समितिको बैठकमा अनुपस्थित भएपछि नामहटाउन निर्देशन दिएका हुन् ।