Tag: Beema Samiti

बीमा कम्पनीलाई प्राधिकरणले दियो १८ बुँदे निर्देशन, पालना नगरे...

प्राधिकरणले उधारो बीमालाई पूर्ण रूपमा निरुत्साहित गरी बीमा शुल्क दाखिला पश्चात बीमालेख जारी गर्ने एकीकृत निर्देशनमा उल्लेख गरिएको छ । यस्तै, चेकमार्फत बीमा शुल्क भुक्तानी भएमा बीमितलाई रकम प्राप्त भएपछि रक्षावरण हुने गरी जानकारी गराउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

थप अधिकार सहित बीमा समिति ‘नेपाल बीमा प्राधिकरण’मा रुपान्तरण

यो व्यवस्थाले बीमा समितिको हालका अध्यक्ष नै कार्यकाल पूरा नहुँदासम्म प्राधिकरणको अध्यक्ष बन्नेछन्। योसँगै बीमा समितिको सञ्चालक समितिको कार्यकाल पूरा नहुन्जेलसम्म प्राधिकरणमा निरन्तता पाउनेछ।

शेयर जारी नगरेका बीमा कम्पनीहरू मर्जरमा जान सक्ने, आफूखुशी भंग गर्न...

पछिल्लो समय बीमा कम्पनीहरूलाई मर्जरमा जान समितिले दबाब दिइरहेको र फोर्स मर्जरमा जानका लागि विभिन्न किसिमका सुविधाहरू दिइरहेको छ । यसैका लागि हालै गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी थप व्यवस्थासहित बीमा समितिले परिपत्र जारी गरेकाे छ ।

‘बीमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धिको निर्णय सबैको हितमा आएको छ’- अध्यक्ष...

बीमा कम्पनीहरूलाई बलियो बनाउने, प्रशासनिक लागत घटाउने, सेवाको गुणस्तर बढाउने र बीमाप्रतिको जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले बीमा कम्पनीहरूको चुक्ता पूँजी बृद्धि गर्ने निर्णय गरिएको बताए ।

बीमा कम्पनीको चुक्ता पुँजीको सीमा बढ्यो, जीवनको न्यूनतम ५ अर्ब

। नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरेको छ । कम्पनीको आकार, व्यवसायीक दायरा बढिरहेकाले पुँजी वृद्धि अत्यावश्यक रहेको भन्दै पुँजी वृद्धि गरिएको समिति स्रोतले बताएको छ ।

यसरी गर्नुहोस् बीमा सर्भेयर र अभिकर्ताको लाइसेन्स अनलाइनबाटै नवीकरण

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले आज ललितपुरको कुपण्डोलस्थित समितिको कार्यालयमा बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीरकण गर्ने कार्यको शुभारम्भ गरे ।