Tag: #binayekhola #flood

विनयी खोलामा बाढीले डाइभर्सन बगायाे, नारायणघाट-बुटवल सडक अवरुद्घ

विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग (नारायणघाट-बुटवल) सडक अवरूद्ध भएको छ।