Tag: Budget 2022-23

आगामी वर्ष थप १० लाख पर्यटक भित्राउने, हवाइ पूर्वाधार विकास गर्न...

सरकारले आगामी आर्थिक वर्षमा थप १० लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त कुरा बताएका हुन् ।