Tag: Budget 2022-23

मदिरा, सुर्तीजन्य पदार्थ लगायतको कर उच्चदरमा वृद्धि, के-के मा बढ्यो मूल्य...

सुर्तीको सिगार, चुरोट र सानो सिगारमा प्रतिखिल्ली २१ रुपैयाँबाट ३० रुपैयाँ बनाइएको छ । ६० मिलिमिटरको फिल्टरयुक्त चुरोटमा कर प्रति एम १४१८ रुपैयाँ १६३५ रुपैयाँ, ७० देखि ७५ मिलिमिटर फिल्टर भएको चुरोटमा प्रति एम १८४३ रुपैयाँबाट २२२५ रुपैयाँ पुगेको छ ।

१७ खर्ब ९३ अर्बको संघीय बजेट, राजस्व लक्ष्य १२ खर्ब ४०...

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि रु. १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याएका छन् । शर्माले आइतबार आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएका हुन्।

कर्मचारीको तलब १५ प्रतिशत बढ्यो, साउनदेखि लागू हुने

आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।

अनुत्पादक र उत्पादनशिल क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर फरक-फरक गर्ने

सरकारले उत्पादनशिल अनुत्पादक र उत्पादनशिल क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर फरक फरक गर्ने भएको छ ।

नागमतीमा उच्च बाँध, वर्षाको पानी जम्मा गरी हिउँदमा वहाव सिर्जना गरिने

नागमतीमा उच्च बाँध निर्माण गरी काठमाडौं उपत्यकाका लागि हिउँदमा पानीको व्यवस्था गरिने सरकारले बताएको छ ।

अब अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन

अब अनलाइन सञ्चार माध्यमहरुले पनि सरकारद्वारा प्रदान गरिने लोककल्याणकारी विज्ञापन पाउने भएका छन् ।

शिक्षामा ७० अर्ब ५ करोड रुपैयाँ विनियोजन, स्वास्थ्य क्षेत्रमा १ खर्ब...

आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।

महिला पुरुषका लागि समान ज्यालाको व्यवस्था प्रभावकारी बनाउने

आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत सरकारले कार्यस्थलमा हुने हिंसा रोक्नका लागि कार्यक्रम ल्याउने बताएको छ ।

पर्यटन क्षेत्रमा ९ अर्ब ३८ करोड बजेट, औद्योगिक पूर्वधारतर्फ पौने ४...

सरकारले पर्यटन क्षेत्रको लागि ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

कैलाली र कर्णालीको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने

काठमाडौं । सरकारले सुदूरपश्चिमको कैलाली र कर्णालीको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने भएको छ । आइतबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष...