Tag: CAAN

उडानलाई सुरक्षित बनाउन क्यानको ४ बुुँदे निर्णय, दिउँसो १२ बजेपछिको प्रतिबन्ध...

नेपालगञ्ज विमानस्थलबाट स्टोल विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीले विमानस्थलमा अनिवार्य फ्लाई अपरेसन अफिसरको व्यवस्था गर्नुपर्ने तथा उडान सञ्चालन सम्बन्धि सम्पूर्ण कार्य अफिसर मार्फत गर्नुपर्ने व्यवस्था गरेको छ।

इयूले हटाएन हवाई क्षेत्रमाथिको कालोसूची, थप अध्ययन गर्ने

यूरोपेली यूनियनले नेपालको हवाई क्षेत्रमाथि लगाएको कालोसूचीलाई निरन्तरता दिँदै थप अध्ययन गर्ने भएको छ । एभीएसन सेफ्टी लिस्टलाई निरन्तरता दिएको इयूले आगामी महिना एक टोली अध्ययनका लागि नेपाल पठाउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

हवाइ सुरक्षा परिपालनामा नेपालले पायो ७० अंक, एशियाली तथा विश्वकै औसतभन्दा...

अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले नेपालको उडान सुरक्षाको परिपालना दर औसतभन्दा राम्रो भएको निश्कर्ष निकालेको छ ।