Tag: Can

प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको विज्ञमा चिरञ्जीवी अधिकारी मनोनयन

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयले क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीलाई विज्ञका रूपमा मनोनयन गरेको छ ।

किशोरी तथा महिलाका लागि ‘प्रि-जब ट्रेनिङ’ आयोजना गर्दै क्यान महासंघ

यसअन्तर्गत महिलालाई रोजगारीमा जानुअघि गर्नुपर्ने पूर्वतयारीका विविध विषयमा प्रशिक्षण दिइने महासंघकी उपाध्यक्ष एवं कार्यक्रमकी संयोजक सरिता सिंहले जानकारी दिइन् ।

सञ्चार तथा सूचना प्रविधि दिवसको विकास र महत्व

चिरन्जिबी अधिकारी सञ्चार तथा सुचना प्रविधि दिवस क्षेत्रका लागि एउटा महत्त्वपूर्ण दिन हो, आइसिटी डे अर्थात मे २ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान )...

अनलाइन माध्यमबाट तिरेको राजस्व ट्राफिक प्रहरीद्धारा अस्वीकार, क्यान महासंघले गुहार्‍यो सरकार

सरकारले सञ्चालनमा ल्याएको राजस्व पोर्टलबाट भुक्तानी गरिएको जरिबाना ट्राफिक प्रहरीले स्वीकार नगरेको भन्दै कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।

क्यान महासंघमा रणजित पोदारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

। कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) मा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ ।

क्यान महासंघका अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा निर्वाचित

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) का अध्यक्ष नवराज कुँवर एसियन ओसियन कम्प्युटिङ इण्डष्ट्री अर्गनाइजेसन (असोसियो)को उपाध्यक्षमा निर्वाचित भएका छन् ।

क्यान महासंघका निवर्तमान अध्यक्ष विट्साको वोर्ड अफ डाइरेक्टर्समा निर्वाचित

कम्प्युटर एशोसियसन नेपाल महासंघ क्यान महासंघका निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरासिया वर्ल्ड इन्फर्मेसन टेक्नोलोजि एन्ड सर्भिसेज एलायन्स को सन् २०२२ (२४ कार्यकालको निम्ति बोर्ड अफ डाइरेक्टरमा पुनः निर्वाचित भएका छन् ।

क्यान महासंघले आईटी पढ्न २ करोडको छात्रवृत्ति दिने, यसरी दिनुहोस् आवेदन

छात्रवृत्ति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटि अफ टेक्नोलाजी एण्ड इनोभेसनको सम्बन्धनमा संचालित लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तर्गत बिएससी आईटीको अध्ययन गर्न पाउनेछन् ।

इण्टरनेट सेवा बन्द हुन सक्नेप्रति क्यान महासंघको चिन्ता, समस्या समाधान गर्न...

कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान महासंघ)ले इण्टरनेटको समस्या समाधान गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ ।

क्रिकेटको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान

अस्ट्रेलियाली प्रशिक्षक डेभ ह्वाटमोरले गत भदौ ११ गते राजीनामा दिएपछि रिक्त रहेको मुख्य प्रशिक्षक पदको लागि दरखास्त आह्वान गरेको हो । २०७७ पुस २ गते नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त ह्वाटमोरले राजीनामा दिएका थिए ।