Tag: #chandradhakal #qatar

नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता,सूचना प्रविधि, औषधि उद्योगलगायतमा रुची

नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तीय संस्था सम्बद्ध सेवाहरु, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा कतारका लगानीकर्ताहरुको रुची देखिएको छ ।