Tag: Construction

एघार निर्माण तथा आपूर्ति कम्पनी कालोसूचीमा, एकदेखि दुई वर्ष सार्वजनिक खरीदमा...

विभिन्न सरकारी तथा सार्वजनिक निकायहरुको सिफारिसको आधारमा ति कम्पनीलाई कालो सूचीमा राखिएको र उनीहरुले एक देखि दुई वर्षसम्म कुनै पनि सार्वजनिक खरीद कारवाहीमा भाग लिन नपाउने बताइएको छ ।

न्यून बिडिङकै कारण निर्माणमा समस्याः मन्त्री झाँक्री

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग भएको विहिवारको भेटमा मन्त्री झाँक्रीले निर्माण व्यवसायीहरूले गुणस्तरीय काम गर्नुपर्ने भएतापनि लो बिडिङका कारण निर्माण उद्योगमै समस्या देखिएको बताएकी हुन् ।

पृथ्वीराजमार्गको मुग्लिन सडकखण्ड दैनिक ९ घन्टा बन्द हुने

मुग्लिन, १५ जेठ (रासस) : पृथ्वीराजमार्गअन्तर्गत मुग्लिनको सडक बन्द हुने भएको छ । चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्कब्रिजको निर्माणकार्य...