Tag: #CrestInsurance #microlifeinsurance

क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्सले ल्यायो आवधिकरुपमा रकम फिर्ता हुने अग्रिम भुक्तानी...

बुधवार सार्वजनिक गरिएको सो बीमा योजनामा, बीमा गरे पश्चात नियमित ५÷५ बर्षको अन्तरालमा बीमाङ्क रकमको निश्चित प्रतिशत रकम अग्रिम रुपमा फिर्ता हुँदै जाँने र बीमा अवधि समाप्तीमा बाँकी विमाङ्क रकम र सुनिश्चित थप रकम समेत प्रदान हुने कम्पनीले बताएको छ ।