Tag: #cricket #nepal #worldcup

आइसिसी टी-२० विश्वकपका लागि नेपाल छनोट

सन् २०२६ को फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकपका लागि नेपाल छनोट भएको छ।