Tag: #cricket #npl

एनपिएलको सुरक्षा प्रबन्ध दुरूस्त राख्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री ओमप्रकाश अर्यालले भोलिबाट सुरू हुन लागेकाे दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर क्रिकेट लिगको (एनपिएल)को सुरक्षा प्रबन्ध दुरूस्त राख्न निर्देशन दिएका छन्।